थाइल्याण्ड जानुअघि प्रशिक्षणमा नेपाली महिला राष्ट्रिय फुटबल टोली, तस्बिरहरू
सोमबार, १२ जेठ २०८२, १२ : ३२
काठमाडौँ । महिला एसियन कपको छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा रहेको छ ।
_plRTqPISWQ.jpg)
खेलका लागि अन्तिम टोली केही दिनअघि घोषणा भइसकेको छ। नेपालले मे ३० र जुन २ तारिखमा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एन्फाले प्रशिक्षणमा रहेका खेलाडीबाट एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाली महिला टोली
- गोलरक्षक: एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना रानामगर र उषा नाथ
- रक्षक: अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दमाई
- मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल र सुस्मा तामाङ
- स्ट्राइकर : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल
_rn9nDQdT4l.jpg)
_otmP29XjJU.jpg)
_We2VTb2Crn.jpg)
_Mk4OvY5H7O.jpg)
_5uiMFB9uTg.jpg)
_H33aTnxFwX.jpg)
_bxa4dDSt0s.jpg)
_2QCbEHfLOS.jpg)
_KpJEE7JOdg.jpg)
_HhradZiG9p.jpg)
_9yv0lclHM1.jpg)
_FRabTwoJr0.jpg)
_d0YJbH3hQH.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण