सभामुखले सत्ता पक्षलाई बोल्न समय दिएपछि संसदमा होहल्लासहित नाराबाजी
मङ्गलबार, १३ जेठ २०८२, ११ : ५५
_GyDFdv09I7.jpg)
काठमाडौँ । सभामुखले सत्ता पक्षलाई बोल्न समय दिएपछि संसद्मा होहल्ला भएको छ । सभामुख घिमिरेले सत्ता पक्षका तर्फबाट कांग्रेस सांसद् श्याम घिमरेलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले होहल्ला गर्दै नाराबाजी गरेका हुन् ।
प्रतिपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च
-
लुम्बिनी प्रदेश : नयाँ सांसद पठाउन आन्तरिक छलफलमा जनमत पार्टी
-
राउटेमाथि किन भइरहेका छन् दुर्व्यवहारका घटना ?
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण
-
एकीकृत समाजवादीका यी नेता किन गए चीन ?