नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त
बुधबार, २१ जेठ २०८२, १५ : ३५
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । गभर्नर डा. विश्व पौडेलले पण्डितलाई जेठ २१ गतेदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।
उनी भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक हुन् । २०६२ सालमा नेपाल राष्ट्र बैङ्कमा सेवा प्रवेश गरेका पण्डित यसअघि नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण