सदर चिडियाखानामा एउटा गैँडा थपियो
बिहीबार, २२ जेठ २०८२, १४ : ४८
ललितपुर । विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैँडा थपिएको छ । चितवनबाट ल्याइएको गैँडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो ।
चिडियाखानामा एउटा मात्रै गैँडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको प्रयासमा अर्को गैँडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । बिहीबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैँडाको उमेर ३ वर्षको रहेको उनले बताए ।
सदर चिडियाखानाले दुईवटा गैँडा माग गरेकोमा अर्को गैँडा छिटै आउने प्रमुख साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण