शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सदर चिडियाखानामा एउटा गैँडा थपियो

ललितपुर । विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैँडा थपिएको छ । चितवनबाट ल्याइएको गैँडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो । चिडियाखानामा एउटा मात्रै गैँडा भएपछि वन...