शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

धमेश र रचनाको लोकगीत ‘मौरी रसैमा’ सार्वजनिक

शनिबार, २४ जेठ २०८२, १३ : ४०
शनिबार, २४ जेठ २०८२

काठमाडौँ । चर्चित गायक घमेश दुलाल र रचना रिमालको स्वर रहेको रोमान्टिक  लोकदोहरी गीत ‘मौरी रसैमा’ को भिडियो सार्वजिक भएको छ ।

अशोक कुमार सापकोटाको शब्द, श्यामप्रसाद तिमल्सिनाको संगीत, नारायण दङ्गालको संगीत संयोजन, मनोज परियारको मिस्किङ र माष्टरिङ रहेको गीतको रेकर्डिष्ट दिलबहादुर सार्कीले गरेका हुन् ।

गीतको भिडियोमा गीता ढुंगाना र अविषेक खड्का लगायको अभिनय छ । राजेन्द्र पुरीको सम्पादन, माधव श्रेष्ठ कोरियोग्राफी रहेको भिडियो छायाङ्कन मुकेश हुमागाईं र निर्देशन अशोककुमार सापकोटाले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप