फोटो फिचर
ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा (तस्बिरहरू)
बुधबार, २८ जेठ २०८२, १४ : ३७
काठमाडौँ । ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । तोकिएको समय भन्दा निकै ढिला गरी निर्माण भएको फ्लाइओभरको आवश्यक संरचना निर्माण सकिइसकेको छ भने रंगरोगन र कालोपत्रेको काम भइरहेको छ ।
यसअघि पनि जेठ महिनासम्ममा निर्माण सकेर सञ्चालनमा आउने भनिएको यो फ्लाइओभर अब असारदेखि सुरू हुने भएको छ ।
अहिलेको अवस्थामा फ्लाइओभरको कोटेश्वरतर्फ कालोपत्र सकेर रंगरोगनको काम भइरहेको छ । यस्तै सातदोबाटोतर्फको खण्डमा कालोपत्रेको काम भइरहेको छ ।
कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर रहेको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण