संसद् बैठक
संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध
आइतबार, ०१ असार २०८२, १२ : ५३
सारांश
- प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ। बैठक बिहान ११ बजे बोलाइएको भए पनि झण्डै दुई घण्टा ढिलो गरी सुरु भयो।
- सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए। तर सहमति जुट्न सकेन।
- विपक्षी दलहरू रास्वपा र राप्रपाले आ-आफ्ना अडान कायमै राखेकाले सहमति हुन नसकेको हो।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक सुरु भएको हो ।
२० दिनदेखि जारी संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आइतबार प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए । तर विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आ–आफ्ना अडान कायमै राखेकाले सहमति हुन सकेको छैन ।
बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाले अवरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण