अपडेट
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू
सोमबार, ०२ असार २०८२, १३ : २४
सारांश
- रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै संसदमा विरोध जनाए।
- सभामुखले रास्वपा र राप्रपाको विरोधका बाबजुद संसदको कारबाही अघि बढाए।
- सदनमा आगामी आर्थिक वर्षको वार्षिक अनुमानमाथि छलफल भयो।
काठमाडौँ । प्रतिपक्षी दल रास्वपाको बेल घेराउ र राप्रपाको बहिस्कारका बिच सभामुखले संसदको कारबाही अघि बढाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको मागसहित रास्वपा र राप्रपाले विरोध गरेका हुन् ।
तर, सभामुखले उनीहरूको विरोधका बिच सदनका कारबाही अघि बढाउँदै आगामी आर्थिक वर्षको वार्षिक अनुमानमाथि छलफल गराएका हुन् ।
_SpyMzjTRjF.jpg)
_zy5o2jN0Lh.jpg)
_TyHoMyH0eX.jpg)
_7tRfefc0iA.jpg)
_wywkOw8kcA.jpg)
_c4PpPr6aEw.jpg)
_G68gsKPKa3.jpg)
_HNz0c0VN5S.jpg)
_IdOSpawxL8.jpg)
_HvIufBF93i.jpg)
_Wdme4kB9M1.jpg)
_UBzOuxIP4Q.jpg)
_WpwRockK5L.jpg)
_Tbrgy69MOa.jpg)
_aUea9nrJzE.jpg)
_5Y81ycLjFi.jpg)
_ZKf6rDfWrd.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण