मेलिना र दिनेशको सहकायको ‘नाम के हो नानी’ सार्वजनिक
मङ्गलबार, ०३ असार २०८२, १५ : ४५
काठमाडौँ । मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी चन्द्र कुमारी’ सार्वजनिक भएको छ ।
गीतमा मोडलद्वय बिना राउत र सुमन योगीको अभिनय छ ।
टिन्ज क्रुको प्रस्तुति रहेको गीतमा वसन्त सापकोटाको शब्द संगीत छ भने मिक्सिङ मास्टरिङ जीवन बडुको रहेको छ ।
गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डे हुन् । देव दोर्जेले छायांकन गरेको गीतको भिडियोलाई अनिल विष्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका छन् । प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देवराज र नवराजको डान्स ग्रुप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण