सातै प्रदेशमा रास्वपाले महाधिवेशन केन्द्रीत संगठन अभियान चलाउने
बिहीबार, ०५ असार २०८२, ११ : ३१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ।
- सचिवालय बैठकले पार्टी स्थापना दिवसकै दिन बैठक बोलाउने निर्णय गरेको हो ।
- पार्टीले आगामी फागुनमा महाधिवेशन गर्ने तय गरेको छ र त्यसका लागि सातै प्रदेशमा संगठन अभियान चलाउनेछ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बुधबार बसेको सो पार्टीको सचिवालयको बैठकले पार्टी स्थापना दिवसकै दिन असार ७ गते विहान नौ बजे पार्टी कार्यालयमा बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो ।
त्यस्तै रास्वपाले पार्टीको पहिलो महाधिवेशन सफल पार्न सातै प्रदेशमा महाधिवेशन केन्द्रित संगठन अभियान चलाउने निर्णय पनि गरेको छ । सो पार्टीको महाधिवेशन आगामी फागुनमा गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण