अपडेट
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
बिहीबार, ०५ असार २०८२, ११ : ४७
सारांश
- सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रमुख सचेतक र कानुन मन्त्रीसँग संसद् अवरोधबारे छलफल गरे।
- रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमनका कर्मचारीको संलग्नताको छानबिन माग गर्दै संसद अवरुद्ध गरेको छ।
- संसद् अवरोधका कारण बजेट र महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुन सकेको छैन। प्रतिनिधि सभाको बैठक आज ११ बजे बोलाइएको छ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले संसद् अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।
संसद्को चौथो दल रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय र अध्यागमन कार्यालयका कर्मचारीसमेत संलग्न रहेको भन्दै छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।
संसद् अवरोधका कारण बजेटमाथिको छलफल र महत्त्वपूर्ण विधेयकहरू अघि बढ्न सकेका छैनन् । आज ११ बजेलाई बोलाएको प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल गरेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण