बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
बिहीबार, ०५ असार २०८२, १३ : ५०
काठमाडौं । अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) कुनै पनि नेपाली खेलाडी नदेखिने भएका छन् ।
बिहीबार भएको अक्सनमा कुनै पनि खेलाडीको बोली नलागेपछि नेपाली खेलाडी यो सिजनको बीबीएलमा नदेखिने भएका हुन् ।
बिग बास लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा परेका थिए ।
यसमध्ये सन्दीप लामिछालाई मात्र विदेशी लिग खेलेको अनुभव छ । सन्दीपले बिग बास लिग पनि खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण