टी–ट्वान्टी त्रिकोणात्मक सिरिज
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
बिहीबार, ०५ असार २०८२, २२ : ३६
सारांश
- कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध स्कटल्यान्डमा भएको टी-ट्वान्टी त्रिकोणात्मक सिरिजमा अर्धशतक बनाए।
- नेपालले नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।
- कुशलले ११औं ओभरमा ३८ बलमा अर्धशतक पूरा गरे।
काठमाडौँ। नेपाली क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा अर्धशतक प्रहार गरेका छन् ।
स्कटल्यान्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १ सय ७५ रन लक्ष्य पछ्याएको नेपालका लागि कुशलले ११औं ओभरमा ३८ बलमा अर्धशतक बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण