राजमार्ग अपडेटः एउटा सडक पूर्णरुपमा अवरुद्ध, अन्यको अवस्था कस्तो ? (सूचीसहित)
आइतबार, ०८ असार २०८२, १० : ४९
सारांश
- नेपाल प्रहरीले बाढीपहिरोका कारण सडकको अवस्थाबारे विवरण सार्वजनिक गरेको छ।
- नवलपरासीको महेन्द्र राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
- प्रहरीका अनुसार ८ वटा सडक एकतर्फी सञ्चालनमा छन्।
काठमाडौँ । नेपाल प्रहरीले वर्षासँगैको बाढी तथा पहिरोका कारण विभिन्न सडकको अवस्थाबारे विवरण सार्वजनिक गरेको छ । जसअनुसार बाढीले नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका–१ मा महेन्द्र राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।
यस्तै ८ वटा सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले आइतबार फेसबुकमार्फत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण