कक्षा ६ मा पढ्ने सबै बालिकालाई एचपीभी खोप दिइने
सोमबार, ०९ असार २०८२, १७ : ०३
सारांश
- स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कक्षा ६ मा अध्ययनरत सबै बालिकालाई पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप दिइने बताए।
- सोमबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो जानकारी दिए।
- मन्त्री पौडेलले मानसिक स्वास्थ्य कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रमलगायतका कार्यक्रम स्थानीय तहमा लागू हुने बताए।
काठमाडौँ । अब कक्षा ६ मा अध्ययनरत सबै बालिकाले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप पाउने भएका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कक्षा ६ मा अध्ययन गर्ने सबै बालिकालाई एचपीभी खोप दिइने बताएका हुन ।
यस्तै मानसिक स्वास्थ्य कार्यक्रम, विद्यालय स्वास्थ्य कार्यक्रम, सङ्क्रामक रोग तथा महामारी व्यवस्थापन, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रजनन सम्बन्धी कार्यक्रम सबै स्थानीय तहमा लागू बजेट विनियोजन गरिएको मन्त्री पौडेलले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण