इरानले कसैलाई नोक्सान पुर्याएको छैन र कसैको आक्रमण स्वीकार्दैनौंः अयातुल्ला अली खामेनी
मङ्गलबार, १० असार २०८२, ०१ : ४२
सारांश
- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इरानले कसैलाई नोक्सान नपुर्याएको बताए।
- उनले कुनै पनि परिस्थितिमा बाह्य आक्रमण स्वीकार नगर्ने कुरामा जोड दिए।
- यो भनाइ कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमणको समयमा सामाजिक सञ्जालमार्फत आएको हो।
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इरानले कसैलाई नोक्सान नपुर्याएको र कुनै पनि परिस्थितिमा बाह्य आक्रमण स्वीकार नगर्ने बताएका छन्।
हालैमात्र इरानले कतारस्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेको समयमा उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी कसैको आक्रमणको सामु झुक्दैनौंः यही हो इरानी जनताको तर्क।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण