युद्धको असर
कतार जान लागेका सयौँ नेपाली त्रिभुवन विमानस्थलमै अलपत्र (तस्बिरहरू)
मङ्गलबार, १० असार २०८२, ०८ : ५८
सारांश
- त्रिभुवन विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका नेपाली यात्रुहरूको उडान रद्द भयो।
- फ्लाइट रद्द भएपछि यात्रुहरू एयरपोर्टमै रात बिताउन बाध्य भए, एयरलाइन्सले वास्ता नगरेको गुनासो छ।
- इरानको मिसाइल आक्रमणका कारण कतारको हवाई क्षेत्र प्रभावित भएको थियो, तर पछि सामान्य अवस्थामा फर्किएको घोषणा गरियो।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौँ नेपालीको बिचल्ली भएको छ ।
_S4qSBYSIFT.jpg)
राति ११ बजे बोडिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भए पछि उनीहरू एयरपोर्ट मै रात कटाउन बाध्य भएका थिए ।
_4M0NFg1nnP.jpg)
एयर लायन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ। कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि कतारको हवाई क्षेत्र प्रभावित भएको थियो ।
_Im068CFJFX.jpg)
यद्यपि कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_8YeUNWlxpm.jpg)
_LmYFlfyItH.jpg)
_Or00TnSCPd.jpg)
_T95zg3uaLC.jpg)
_g0BQGPCoP8.jpg)
_4rhQHNzaKL.jpg)
_JQq0NZHlfU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण