तेहरान। इरानका एक वरिष्ठ अधिकारीले इजरायलसँगको युद्ध कुनै पनि बेला भड्किन सक्ने चेतावनी दिँदै गत जुनमा १२ दिनसम्म चलेको द्वन्द्वपछिको हालको शान्तिलाई अस्थायी विराम मात्र भएको बताएका छन् । “हामी हरेक क्षण...