इरानमाथि इजरायल र अमेरिकाको आक्रमणविरुद्ध संयुक्त विद्यार्थी सङ्गठन प्रदर्शन, तस्बिरहरू
मङ्गलबार, १० असार २०८२, १७ : १३
सारांश
- इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणको विरोधमा १३ विद्यार्थी सङ्गठनले माइतीघर मण्डलामा प्रदर्शन गरे।
- विद्यार्थीहरूले इरानमाथिको आक्रमणको विरोध गर्दै विश्वव्यापी रूपमा आवाज उठाउन अपिल गरे।
- अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरान परमाणु बम बनाउने अवस्थामा नरहेको जनाएको छ।
काठमाडौँ । इरानमाथि इजरायल र अमेरिकाले आक्रमण गरेको विरोधमा विभिन्न १३ विद्यार्थी सङ्गठनले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानले तत्काल परमाणु बम बनाउने अवस्था नरहेको बताए पनि इरानमाथि आक्रमण गरिएकोमा विद्यार्थी सङ्गठनको विरोध छ ।
उनीहरूले त्यसको विरोधमा विश्वव्यापी रूपमा आवाज उठाउन पनि अपिल गरेका छन् ।
_pBqz7Uc4sf.jpg)
_iaqcFrEVSE.jpg)
_VXivPZ4zKM.jpg)
_JZRSTWmAuh.jpg)
_3wkwVymDNL.jpg)
_s6SmN1A9ux.jpg)
_oKbxcL6Oft.jpg)
_H7hJQLI3VH.jpg)
_2WHmCpck6f.jpg)
_ER6a51IfUn.jpg)
_5Yj2TMEujE.jpg)
_iM0VTeGw4b.jpg)
_fSsUviuEob.jpg)
_4MEPwDdp49.jpg)
_Q7AfJnEAZN.jpg)
_LlsLt7CK6Y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण