एमाले सचिवालय बैठक २ घण्टा पछि सर्यो
बुधबार, ११ असार २०८२, १२ : ०५
सारांश
- नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सारियो। बैठक दिउँसो १ बजेको सट्टा ३ बजे बस्ने भयो।
- बैठकको मुख्य एजेन्डा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने रहेको छ।
- एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठक सरेको जानकारी दिए।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठक तयारी नपुगेकाले २ घण्टा पछि आजै दिउँसो ३ बजे बस्ने गरी सरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
‘१ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सरेको छ’, अधिकारीले भने, ‘तयारी नपुगेको हुनसक्छ ।’ बैठकमा विधान महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण