फोटोफिचर
माधव नेपालको मुद्दामा आदेश आउने भएपछि अदालत परिसरमा चहलपहल
बुधबार, ११ असार २०८२, १८ : ४६
काठमाडौँ । माधव नेपाल मुछिएको पतञ्जली योगपिठ हदबन्दी जग्गा हिनामिना प्रकरणको थुछेक बहस सकिएको छ ।
बुधबार विशेष अदालतमा थुनछेक बहस सकिएको हो ।बहस सकिएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल क्यान्टिन बसेर अदालतको आदेश पर्खिरहेका छन् । आदेश आउने भएपछि अदालत परिसरमा चहलपहल बढेको छ ।
पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेता नेपाल बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण