सोमबार, २१ फागुन २०८०
ताजा लोकप्रिय

पूर्वराजालाई माधव नेपालको सुझाव : देश राम्रोसँग नचलेको भए प्रधानमन्त्रीको रुपमा विकल्प दिनुस्

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिवार ललितपुरमा आयोजित...