अनुमोदनको आग्रहसहित नेपालले प्रस्तुत गरे ८ पन्ने अवधारणा पत्र (पूर्णपाठ)
सोमबार, १६ असार २०८२, १७ : ००
सारांश
- वरिष्ठ अधिवक्ता महेश कुमार नेपालले न्याय परिषद् सदस्यका लागि ८ पृष्ठको कार्ययोजना प्रस्तुत गरे।
- उनले संविधान र कानुनको निष्पक्ष पालना तथा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने बताए।
- न्यायपालिका सुदृढीकरण, जवाफदेही कार्य, र जनआस्था अभिवृद्धिका लागि भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
काठमाडौँ । न्याय परिषद् सदस्य पदमा नियुक्तिका लागि सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश कुमार नेपालले संसदीय सुनुवाइका क्रममा आफ्नो ८ पन्ने लामो कार्ययोजना प्रस्तुत गरेका छन् ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा उनले पेस गरेको अवधारणापत्रमा संविधान र कानुनको निष्पक्षता पूर्वक पालना गर्ने र संविधानप्रति पूर्ण आस्थावान रही लोकतान्त्रिक गणतन्त्रको संविधानप्रति प्रतिबद्ध रहने उल्लेख छ ।
यस्तै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिकाको सुदृढीकरणमा प्रयत्नशील रहने, आफूले गरेको कार्यमा जबाफदेही रहने, न्यायिक सुशासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिका लागि भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
उनले परिषद् सदस्यका रूपमा आफू योग्य रहेको भन्दै अनुमोदनका लागि समेत बैठकमा अनुरोध गरे ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण