रियल टाइम बक्स अफिस एपको उद्घाटन
सोमबार, १६ असार २०८२, १६ : २३
सारांश
- सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गरे।
- मन्त्री गुरुङले चलचित्र विकास बोर्डको सेवा अनलाइनबाट दिने घोषणा गरे।
- एपमा १६६ सिनेमा हलको विवरण हेर्न सकिनेछ, जसको नाम बक्स अफिस@सिनेमा राखिएको छ।
काठमाडौँ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले रियल टाइम बक्स अफिस एपको उद्घाटन गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको २५ औँ वार्षिक उत्सव कार्यक्रमको अवसरमा मन्त्री गुरुङले बक्स अफिसको एप उद्घाटन गरेका हुन् ।
मन्त्री गुरुङले बोर्डबाट प्रदान गरिने ३३ सेवा अनलाइनबाट दिइने घोषणा गर्दै यसको सुरुआत गरेका हुन् ।
नेपालभरका १६६ सिनेमा हलको सो सङ्ख्या र विवरण सो एपमा हेर्न सकिनेछ । उक्त एपको नाम बक्स अफिस@ सिनेमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण