२० औँ एसियाली खेलकुदमा ३० खेल दर्ता
मङ्गलबार, १७ असार २०८२, १५ : २९
काठमाडौँ । २० औँ एसियाली खेलकुदमा नेपालले ३० खेलको नाम दर्ता गरेको छ । नेपाल ओलम्पिक एसोसिएसनले सोमबार ३० खेल दर्ता गराएको हो ।
ओलम्पिक कमिटीका अनुसार एसियन गेममा सभागिता जनाउन दर्तामा आएका खेल संघहरुलाई मात्र सहभागी गराएको जनाएको छ । हेर्नुहोस् सूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण