आर्ट काउन्सिलमा ९ जना महिला कलाकारका चित्र प्रदर्शनी (तस्बिरहरू)
सारांश
- नेपाल आर्ट काउन्सिलमा ९ जना नेपाली महिला कलाकारका चित्र प्रदर्शनी भइरहेको छ।
- प्रदर्शनी लिच्छवि हाउसको आयोजनामा २७ जुनदेखि सुरु भएको हो, जसमा पाँच तत्त्वको अन्तरनिर्भरता विषय राखिएको छ।
- प्रदर्शनीमा सुष्मा शाक्य, विधाता केसी लगायतका कलाकारका कलाकृतिहरू राखिएका छन्।
काठमाडौँ । नेपाल आर्ट काउन्सिलमा ९ नेपाली महिला कलाकारका चित्र प्रदर्शनी चलिरहेको छ । लिच्छवि हाउसको आयोजनामा यो प्रदर्शनी २७ जुनदेखि सुरु भएको हो ।
_ZEbYBr8aLl.jpg)
समकालीन कला मार्फत जल, वायु, पृथ्वी, अग्नि र अन्तरिक्ष सम्बन्धित विभिन्न क्युरेसन प्रदर्शनीमा राखिएको छ । यी तत्त्वले ब्रह्माण्डको अस्तित्व जोगाउन कसरी भूमिका खेलेका छन् भन्ने थिम ‘पाँच तत्त्वहरूको अन्तरनिर्भरता’ काे अर्थ राख्ने आयोजक पक्षले जनाएको छ ।
_xokgSXpl2a.jpg)
यो प्रदर्शनीले सन् २०२४ मा भएकाे प्रदर्शनी ‘अनिका : परिवर्तन, जीवन, संसार’ को सफलतापछि कलामार्फत अर्थपूर्ण संवादलाई बढवा दिने लिच्छवी हाउसको मिसनको एक महत्त्वपूर्ण निरन्तरतालाई प्रतिनिधित्व गर्दछ ।
_xj80CktpUX.jpg)
यसपटक सुष्मा शाक्य, विधाता केसी, बर्खा मुखिया, रश्मि कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मिना कायस्थ, सुशीला सिंह र तेन्जिङ साङ्माका कला प्रदर्शनीमा राखिएका छन् ।
_b7ohiSCdYV.jpg)
_LhN0eSTths.jpg)
_cJzoKIH9uO.jpg)
_29aoVgPEGR.jpg)
_Y7OgxtKIA3.jpg)
_981QBIXZdE.jpg)
_K46RmTwSjQ.jpg)
_cKVX0JDsl4.jpg)
_4RYoECzExw.jpg)
_iSujQCiZ5D.jpg)
_MzRG98eNvL.jpg)
_dvBokEnwCf.jpg)
_UNZJMK5YR0.jpg)
_hKDkKi3BMA.jpg)
_ep7BfgFuKn.jpg)
_nn8ShSII06.jpg)
_biVOH35bUh.jpg)
_uCJlxxKIWe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण