दीया र शिवशंकरसहित दर्जन कलाकार ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ दिइने
शुक्रबार, २० असार २०८२, ०९ : ०८
सारांश
- नेपाल सरकारले अभिनेत्री दीया मास्के र हास्य कलाकार शिवशंकर रिजाल लगायतलाई राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गर्ने भएको छ।
- सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ को विभिन्न पुरस्कार सार्वजनिक गरेको छ।
- पुरस्कारको सूचीमा मास्के र रिजाल सहित एक दर्जनभन्दा बढी कलाकारको नाम समावेश छ।
काठमाडौँ । अभिनेत्री दीया मास्के, हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’लगायत एक दर्जन बढी कलाकारलाई नेपाल सरकारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८१’ सम्मान गर्ने भएको छ ।
सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ को विभिन्न पुरस्कार सार्वजनिक गरेको छ । जसमा अभिनेत्री मास्के र रिजाल सहित थुप्र कलाकारको नाम समावेश छ ।
यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको पुरस्कारको सूची:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण