रवि लामिछानेको पक्षमा कलाकारहरूको हस्ताक्षर, तस्बिरहरू
शुक्रबार, २० असार २०८२, १६ : १०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पक्षमा कलाकारहरूले हस्ताक्षर गरेका छन् । शुक्रबार हस्ताक्षर गर्दै लामिछानेको पक्षमा कलाकारहरूले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच कलाकारहरू किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछाने लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन् ।
लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीको तेस्रो स्थापना दिवसबाट देशभरि हस्ताक्षर अभियानमा सञ्चालन गरिएको थियो ।
_sVS0tGiaw4.jpg)
_ovXyjtB5ep.jpg)
_HFVwqqbszQ.jpg)
_ePK3hsrpzf.jpg)
_ERnbtSvyLL.jpg)
_IulVLAL0Rq.jpg)
_3J81bbsNxW.jpg)

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण