श्वेताको ‘मायाको बाटो’ रिलिज (भिडियो)
बुधबार, ०६ असार २०७५, १० : ५०
काठमाडौँ । गायिका श्वेता सिंह हमालको नयाँ म्युजिक भिडियो रिलिज भएको छ ।
‘मायाको बाटो’ नामक म्युजिक भिडियो युट्युबमार्फत सार्बजनिक गरिएको हो ।
थुप्रै गीततमा आफ्नो सुमधुर आवाज दिएर चर्चामा रहेकी हमालको
म्युजिक भिडियोमा नव मोडल सान श्रेष्ठले डेब्यु गरेका छन् ।
भिडियोमा मोडल सानलार्इ गायिका स्वेताले साथ दिएकी छन् ।
निस्सा खालिङ्गको निर्देशनमा निर्मित भिडियोलाइ अन्जन लिम्बुले छायाँकन गरेका हुन् ।
रुवि श्रेष्ठको मेकअप पासाङ्ग सि कार्कीको सम्पादन रहेको भिडियोलार्इ छोटो समयमा दर्शकले रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण