वर्षा
कैलालीमा मध्यम वर्षा, साना खोलामा आकस्मिक बाढीको जोखिम
मङ्गलबार, २४ असार २०८२, ०२ : ३४
सारांश
- आज बिहान कैलालीको बचिलामा मध्यम वर्षा मापन गरिएको छ।
- जल तथा मौसम विज्ञान विभागले थप वर्षाको सम्भावनाबारे सतर्क रहन आग्रह गरेको छ।
- साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको छ।
काठमाडौँ। आज (मंगलबार) बिहान २ः२० बजे कैलाली जिल्लाको बचिला वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रहरूमा मध्यम वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागले थप वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।
विभागले एक सूचना जारी गर्दै वर्षाका कारण साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको बताउँदै सतर्क रहन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण