मधेस सरकारबाट नागरिक उन्मुक्ति पार्टीले लियो समर्थन फिर्ता
मङ्गलबार, २४ असार २०८२, १७ : ५१
जनकपुर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेस प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंहले आज सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताइन् ।
केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि आफूहरूले मधेस प्रदेशबाट सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताइन् । केन्द्रको सर्कुलर अनुसार प्रदेश सभामा समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराइएको उनले बताइन् ।
मधेस प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट एक जना समानुपातिक सांसद छन् । यो सँगै प्रदेश सभा बैठकमै बजेटमा बिचौलिया हाबी भएको बताउँदै आफूसँग प्रमाण रहेको टिप्पणी गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण