बालनेले गुरागाईंलाई नगर सभामा पनि गरेनन् सम्बोधन
आइतबार, २९ असार २०८२, १५ : १८
सारांश
- काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भयो।
- मेयर बालेन्द्र शाहले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरे।
- मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सम्बोधन गरेनन्, जसले विवादको संकेत गर्छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिकामा प्रस्तुत भएको छ ।
आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभामा नीति तथा कार्यक्रम पढ्न सुरु गरेका हुन् ।
तर नगरसभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सम्बोधन गरेनन् ।
उनले शुक्रबार भएको कार्यपालिका वैठकमा पनि सम्बोधन गरेका थिएनन् । बालेन र गुरागाईंबीच विवाद रहँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण