अदालत
रास्वपासँग सर्वोच्चले माग्यो मुकुललाई कारबाही गरेको सक्कल कपी
आइतबार, २९ असार २०८२, १६ : ३३
सारांश
- डा. मुकुल ढकालले दायर गरेको मुद्दामा अदालतले रास्वपाको कारबाहीको सक्कल कपी झिकाउन आदेश दिएको छ।
- सर्वोच्च अदालतका न्यायाधीशले आइतबार यस्तो आदेश दिएका हुन्।
- रास्वपाले ढकाललाई महामन्त्री पदबाट हटाएपछि उनी सर्वोच्च गएका थिए।
काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको मुद्दामा अदालतले पार्टीले गरेको कारबाहीको सक्कल कपी झिकाउन आदेश दिएको छ ।
मुद्दामा आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो । रास्वपाको महामन्त्री पदबाट ढकाललाई पार्टीले हटाएपछि उनी सर्वोच्च गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण