धादिङको हुग्दीखोला पुलमा भ्वाङ, सवारी एकतर्फी सञ्चालनमा
सोमबार, ३० असार २०८२, ०९ : ५२
सारांश
- धादिङको बेनिघाट रोराङ गाउँपालिकामा रहेको हुग्दीखोला पुलको सडकमा भ्वाङ परेको छ।
- भ्वाङ परेका कारण पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
- सडक मर्मतका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दीखोला पुलस्थित सडकमा भ्वाङ परेको छ । सडकमा भ्वाङ परेपछि सो स्थानमा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
पुलमा भ्वाङ परेपछि सवारी एकतर्फी सञ्चालन गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । गएराति पौने ९ बजेतिर पुलमा भ्वाङ परेको हो ।
सडक आयोजनासँग समन्वय गरेर पुल मर्मतको पहल भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण