लेखा समितिको प्रतिवेदन नसुनी हिँडे बालेन
बुधबार, ३२ असार २०८२, १७ : ५८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र शाह(बालेन) बजेट स्वीकृत हुने बित्तिकै हिँडेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट स्वीकृत भएपछि बालेनले लेखा समितिको संयोजक गायत्री पुडासैनीलाई प्रतिवेदन पेस गर्न भन्दै उनी उठेर हिँडेका हुन् ।
उनी उठेर हिँडेपछि प्रवक्ता नवीन मानन्धर सहित केहि वडाध्यक्ष पनि उठेका थिए । नगर सभाको अध्यक्ष रहेका बालेन बैठक नसकिँदै हिँडेपछि नगर सभा एकछिन छक्क परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण