‘ए सोल्टिनी’को यस्तो छ टाइटल गीत
शुक्रबार, ०८ असार २०७५, ११ : ५७
काठमाडौं – अर्काे शुक्रबार अर्थात १५ असारबाट प्रदर्शनमा आउने चलचित्र ‘ए सोल्टिनी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता सबिन श्रेष्ठ, अर्जुन गुरुङ, गंगा रानामगर लगायत कलाकार देखिएका छन् ।
सुवास नेपालीको स्वर रहेको चलचित्रका निर्देशक निमा लामा तामाङको शब्द, संगीत र अभि लामाको कोरियोग्राफी रहेको छ ।
प्रदर्शन मिती नजिकिदै गर्दा ‘ए सोल्टिनी’ पनि आफ्नो प्रचार प्रशारलाई तीव्र बनाएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ रहेकी छिन् ।
जिम्वा फिल्मस् प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, ज्ञानबहादुर जिम्वा, गंगा रानामगर, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण