‘अवतार ३’ पुसमा रिलिज हुने
मङ्गलबार, ०६ साउन २०८२, १३ : ५३
लस एन्जलस । हलिउड फिल्म ‘अवतार : फायर एण्ड एस’ (अवतार ३)को मुख्य खलनायक पात्र ‘वरंग’को लुक्स सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले फिल्मको एकपोष्टर सार्वजनिक गर्दै खलनायक लुक्स र प्रदर्शन मिति बाहिर ल्याएको हो ।
२०२५ डिसेम्बर १९ (पुस ४) मा विश्वव्यापी प्रदर्शन हुने बताइएको फिल्मका निर्देशक जेम्स क्यामरुन हुन् । फिल्मको बजेट २५ करोड अमेरिकी डलर बताइएको छ । खलनायक वाराङलाई रातो र कालो श्रीपेच लगाएको देखाइएको छ । फिल्मले पाण्डोराको थप कथा देखाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण