संसद्
पाक्षिक क्यालेन्डर तय गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
बुधबार, ०७ साउन २०८२, ११ : ३२
सारांश
- सभामुख देवराज घिमिरेले संसद्को पाक्षिक कार्यतालिका तय गर्न बैठक बोलाएका छन्।
- बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ, जसमा साउन १५ गतेसम्मको क्यालेन्डर तय हुनेछ।
- सभामुखका प्रेस विज्ञका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो।
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को पाक्षिक क्यालेन्डर तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले मध्यान्ह १२ बजे नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
बैठकले साउन १५ गतेसम्मको प्रतिनिधिसभाको क्यालेन्डर तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण