सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

सडक अवरोध गर्नेलाई महानगर प्रहरी बलले तिरायाे ३० हजार जरिवाना

बिहीबार, ०८ साउन २०८२, १७ : ४७
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १५ चागलमा बिना दर्ता प्लाष्टिकजन्य सामान राखेर सडक अवरोध गर्नेलाई महानगर प्रहरी बलले कारबाही गरेको छ । 

बिहीबार रामेश्वर साहले सडक अवरोध गरेको भन्ने गुनासोको आधारमा महानगर प्रहरी बलले उनलाई ३० हजार जरिवाना गराएको हो । 

तोकिएको समय र स्थान बाहेक अन्यत्र फोहोरमैला निष्कासन गरिएपछि जरिवाना तिराइएको नगर प्रहरी निरीक्षक राजन कुमार कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप