बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएका छन् : उपप्रधानमन्त्री सिंह
शनिबार, १० साउन २०८२, ११ : ५९
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्धनमा सबै लाग्न आग्रह गरे।
- थाइल्यान्ड सरकारले सुपोत महास्थवीरलाई लुम्बिनीमा योगदानका लागि सम्मान गरेको हो।
- उपप्रधानमन्त्री सिंहले बौद्ध धर्म र लुम्बिनी एक अर्काका पर्याय भएको बताए।
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्धनमा सबै लाग्नुपर्ने बताएका छन् । आज काठमाडौँमा सुपोत महास्थवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सुपोत महास्थवीरलाई थाइल्यान्ड सरकारले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ । सोही बारेमा नेपाली बौद्ध समुदायले पनि सम्मान गरेको हो । सुपोत महास्थवीरले लुम्बिनीमा आएर धार्मिक र सामाजिक योगदानमा महत्त्वपूर्ण योगदान गरेका सिंहले बताए । ।
उपप्रधानमन्त्री सिंहले बौद्ध धर्म र लुम्बिनी एक अर्काको पर्याय भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण