नेपाली टोलीले पहिलो पटक जित्यो डाना कप
शनिबार, १० साउन २०८२, १३ : ४२
सारांश
- नेपाली टोलीले पहिलो पटक डाना कप २०२४ को उपाधि जित्न सफल भयो।
- फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३-० ले पराजित गर्दै उपाधि जितेको हो।
- रिहान बुढामगर, नोआ राई र अरणिस गुप्ताले नेपालका लागि गोल गरे।
काठमाडौँ । नेपाली टोलीले पहिलो पटक डाना कप २०२४ मा जित्न सफल भएको छ । एजी टेन फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त अन्डर–१४ टिमले प्रतियोगिताको उपाधि जितेको हो ।
डेनमार्कको हिट्र्सहोल्समा सम्पन्न प्रतियोगितामा फाइनल खेलमा नेपाली टिमले केन्याको इलाइट सकर एकेडेमीलाई ३–० ले पराजित गरेको हो ।
नेपालका लागि रिहान बुढामगर, नोआ राई र अरणिस गुप्ताले गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण