शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, १२ साउन २०८२, ०४ : ४९
सोमबार, १२ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिद दर १३८.१३ र बिक्री दर १३८.७३ रुपैयाँ तोकिएको छ। अन्य युरोपेली मुद्राको विनिमय दर पनि तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, भने वाणिज्य बैंकको दर फरक हुन सक्नेछ।
  • विभिन्न देशका मुद्राको खरिद र बिक्री दर उल्लेख गरिएको छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८  पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.13 138.73
EUR  (European Euro) 1 162.19 162.90
GBP  (UK Pound Sterling) 1 185.63 186.43
CHF  (Swiss Franc) 1 173.78 174.54
AUD  (Australian Dollar) 1 90.70 91.10
CAD  (Canadian Dollar) 1 100.81 101.25
SGD  (Singapore Dollar) 1 107.80 108.27
JPY  (Japanese Yen) 10 9.35 9.39
CNY  (Chinese Yuan) 1 19.27 19.35
SAR  (Saudi Arabian Riyal) 1 36.82 36.98
QAR  (Qatari Riyal) 1 37.79 37.96
THB  (Thai Baht) 1 4.27 4.29
AED  (UAE Dirham) 1 37.61 37.77
MYR  (Malaysian Ringgit) 1 32.72 32.86
KRW  (South Korean Won) 100 9.98 10.03
SEK  (Swedish Kroner) 1 14.50 14.56
DKK  (Danish Kroner) 1 21.73 21.82
HKD  (Hong Kong Dollar) 1 17.60 17.67
KWD  (Kuwaity Dinar) 1 452.90 454.87
BHD  (Bahrain Dinar) 1 366.39 367.98
OMR  (Omani Rial) 1 359.25 360.81

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप