समाजवादी मोर्चाको बैठकमा वामदेव गौतम पहिलोपटक सहभागी
मङ्गलबार, १३ साउन २०८२, १६ : ३४
काठमाडौँ । समाजवादी मोर्चाको बैठकमा वामदेव गौतम पहिलोपटक सहभागी भएका छन् । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको जारी बैठकमा गौतम सहभागी भएका हुन् ।
सेतो सर्टमाथि निलो कोर्ट पाइन्ट र ढाका टोपीमा देखिएका उनी अध्यक्ष माधव नेपालसँगै बसेका छन् । साउन २ गते एकीकृत समाजवादीसँग एकता गरेपछि गौतमले पार्टीमा तेस्रो वरियताको वरिष्ठ नेताको जिम्मेवारी पाएका थिए ।
आजको बैठकमा पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल भने सहभागी भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण