शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

कस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर ?

बुधबार, १४ साउन २०८२, ०५ : १८
बुधबार, १४ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलरको खरिददर १३८.६१ र बिक्रीदर १३९.२१ रुपैयाँ तोकिएको छ।
  • बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सक्ने जनाएको छ, र वाणिज्य बैंकको दर फरक हुनसक्छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै,  अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २०  पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१  पैसा निर्धारण गरिएको छ । 

यसै गरी, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.61 139.21
EUR  (European Euro) 1 160.28 160.98
GBP  (UK Pound Sterling) 1 185.00 185.80
CHF  (Swiss Franc) 1 172.15 172.90
AUD  (Australian Dollar) 1 90.20 90.59
CAD  (Canadian Dollar) 1 100.77 101.21
SGD  (Singapore Dollar) 1 107.63 108.10
JPY  (Japanese Yen) 10 9.33 9.37
CNY  (Chinese Yuan) 1 19.32 19.40
SAR  (Saudi Arabian Riyal) 1 36.95 37.11
QAR  (Qatari Riyal) 1 38.03 38.19
THB  (Thai Baht) 1 4.27 4.29
AED  (UAE Dirham) 1 37.74 37.90
MYR  (Malaysian Ringgit) 1 32.73 32.88
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 14.38 14.44
DKK  (Danish Kroner) 1 21.48 21.57
HKD  (Hong Kong Dollar) 1 17.66 17.73
KWD  (Kuwaity Dinar) 1 453.70 455.66
BHD  (Bahrain Dinar) 1 367.68 369.27
OMR  (Omani Rial) 1 360.02 361.58

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप