समीक्षा र सचिनको ‘कस्की छोरी होला’ सार्वजनिक
बिहीबार, १५ साउन २०८२, १० : १४
सारांश
- गायक सचिन भट्टराई र समीक्षा अधिकारीको स्वरमा गीत 'कस्की छोरी होला' सार्वजनिक भयो।
- गीतमा सचिनकै शब्द र संगीत रहेको छ, जसलाई समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमा सार्वजनिक गरिएको हो।
- भिडियोमा सुनिल न्यौपाने, मिना बर्तौला, अर्जुन सापकोटा र जुना बिसीको अभिनय रहेको छ।
काठमाडौँ । गायक एवं सर्जक सचिन भट्टराई र समीक्षा अधिकारीको स्वर रहेको गीत ‘कस्की छोरी होला’ सार्वजनिक गरिएको छ । सचिनकै शब्द र संगीत रहेको गीत समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
सुनिल न्यौपाने, मिना बर्तौला, अर्जुन सापकोटा र जुना बिसीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको निर्देशन रहेकाे रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।
गीतमा संगीत संयोजना एचबीएन किस्मतले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण