विकास निर्माण
तस्बिरमा हेर्नुहोस् बीपी राजमार्गको अहिलेको अवस्था
शुक्रबार, १६ साउन २०८२, ०७ : १८
सारांश
- सरकारले बीपी राजमार्ग पुनर्स्थापनाका लागि जापान सरकारबाट २।८ अर्ब जापानी येन अनुदान लिने निर्णय गरेको छ।
- २०८० असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा काम सुरु भइसकेको छ।
- भकुण्डेबेंसीदेखि नेपालथोकसम्मको ३०।५ किलोमिटरमा दुई लेन सडक निर्माण गरिने भएको छ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपत्कालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले यो निर्णय गरेको हो । एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले अनुदान सहायता लिने भएको हो ।
_QAGRwUvMQe.jpg)
२०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ। भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमीमा दुई लेन सडक निर्माण गर्न लागिएको हो ।
_dj9DdKai37.jpg)
अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।
_jb72uFC0it.jpg)
_TDDr63oJ9q.jpg)
_IaOWSdrwLK.jpg)
_w1IgLH3nYM.jpg)
_lXYFZJn0lR.jpg)
_XRrpfGcMie.jpg)
_6DufBshukF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण