विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका ६ वटा पालिकामा यसपटक नव प्रवर्द्धन साझेदारी परियोजना अन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ । प्रदेश तथा...