‘इकु’लाई पत्नी शोक
शुक्रबार, १६ साउन २०८२, १७ : ५६
सारांश
- कलाकार सुलेमान शंकर 'इकु' पत्नीशोकमा परेका छन्।
- उनकी पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो।
- मिर्गौला पीडित घिमिरेको पशुपतिमा अन्त्येष्टि गरियो।
काठमाडौँ । कलाकार सुलेमान शंकर ‘इकु’ पत्नीशोकमा परेका छन् । उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । निधन अघिल्लो साता भए पनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाह गृहमा घिमिरेको अन्त्येष्टि गरिएको छ ।
मिर्गौला पीडित घिमिरे लामो समयदेखि बिरामी थिइन् । घिमिरेको शुक्रबार पारिवारिक सदस्यको उपस्थितिमा अन्त्येष्टि गरियो । गत साता नै निधन भए पनि छोरा अमेरिकामा रहेकाले उनको अन्त्येष्टि ढिलो भएको हो । अञ्जना र इकुका तर्फबाट एक छोरा र एक छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण