रविन्द्र ढाँट बने एमएफएन च्याम्पियन
आइतबार, १८ साउन २०८२, ०१ : ०२
सारांश
- नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा म्याट्रिक्स फाइट नाइट जिते।
- ढाँटले तेस्रो राउन्डमा चोंगरेंग कोरेनलाई नकआउट गर्दै जित हासिल गरे।
- उनले व्यावसायिक फाइटमा नवौं जितसहित एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट जिते।
काठमाडौँ । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेका छन् ।
टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै उनी च्याम्पियन बनेका हुन् । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् ।
व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण